चिसो मौसममा हरेक समस्याको औषधिः अलैँची
एजेन्सी – धेरैजसो व्यक्तिहरु चिसो सुरु भएसँगै विभिन्न समस्याबाट पीडित हुने गर्छन् । सास फेर्न समस्या हुने, रुघाखोकी लाग्ने, कफ आउने, छातीमा समस्या हुने जस्ता समस्याबाट प्रायः सबैलाई चिन्तित बनाउँछ । यसका लागि सबै समस्यामा अलैँची खाने गर्नुपर्छ ।
यसका फाइदाहरुः
१. मौसमी इन्फेक्शन
अलैँचीमा एन्टिइन्फ्लेमेटरी, एन्टिअक्सिडेन्ट र एन्टिमाइक्रोबियल जस्ता गुणहरु पाइन्छ । जसले स्वासप्रश्वास प्रणालीलाई मजबुत बनाउँछ । जसले हरेक प्रकारका संक्रमणबाट बचाउँछ ।
२. रुघाखोकी
अलैँची आयुर्वेदिक औषधि हो । यसको प्रयोगले रुघाखोकी कम हुन्छ । यसले स्वास नलीमा हुने अनावश्यक बलगम हटाउँछ । सर्सिउँको तेलमा एउटा अलैँची खाँदा रुघाखोकीको समस्या कम हुन्छ ।
३.मुटु स्वस्थ राख्न
अलैँचीमा हुने पोटाशियम, क्याल्शियम र म्याग्नेशियम र मिनरल्स जस्ता पदार्थहरुले मुटु स्वस्थ राख्छ । यसका साथै, अलैँचीले उच्च रक्तचाप पनि नियन्त्रणमा राख्छ । साथै, यसले शारीरिक र मानसिक स्वास्थ्यलाई पनि स्वस्थ राख्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण