खाना पकाउँदै गर्दा पड्कियो प्रेसर कुकर, एक घाइते
मङ्गलबार, १६ मङ्सिर २०७७, २२ : ३२
खाना पकाउँदै गर्दा प्रेसर कुकर पड्किँदा हुम्लाको अदानचुली ३ का देउलु रोकाया गम्भीर घाइते भएका छन् ।
मंगलबार साँझ आफ्नै घरमा खाना पकाइरहेको बेला वासर फुत्किएर पड्किएपछि नजिकै बसिरहेका रोकायाको टाउकोमा गम्भीर चोट लागेको घाइते रोकायाका छोरा निर्प रोकायाले जानकारी दिए ।
अदानचुली गाउँपालिकाका स्वास्थ्य संयोजक हंस महताराले उनलाई थप उपचारका लागि बुधबार बिहान बाजुराको कोल्टी विमानस्थलबाट सुर्खेत वा नेपालगञ्ज पठाउन लागिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण