छेक्यो–छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले...
शनिबार, २७ मङ्सिर २०७७, ०७ : ५६
अहिले दिनप्रति दिन जाडो बढ्दैछ । काठमाडौँ उपत्यकामा जाडो बढेसँगै बिहान बाक्लो हुस्सु लाग्न थालेको छ । यहाँ यति बाक्लो हुस्सु र कुहिरो लाग्छ, कहिलेकाहीँ हवाइ उडान नै प्रभावित हुन्छ । बिहानै त झन् नजिकको मानिसलाई पनि देख्न पनि कहिलेकाहीँ सकस हुने गर्छ ।
नेपथ्यको चर्चित गीत ‘छेक्यो–छेक्यो’ ले भनेजस्तै जस्तै काठमाडौँलाई हुस्सु र कुहिरोले छेक्दा कस्तो देखिने रहेछ त ? हरौँ फोटो पत्रकार सुवास श्रेष्ठले कैद गरेका तस्विरहरुः












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
-
प्रल्हाद जोशीले पाए भारतीय शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी
-
प्रदर्शनकारीमाथि बल प्रयोग गर्ने सुरक्षाकर्मीविरुद्ध कानुनी कदम चाल्ने कक्राेच जनता पार्टीको तयारी
-
१ हजार ३७१ बुलेट मोटरसाइकलका चालक ट्राफिक प्रहरीको कारबाहीमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण