मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

कुहिरोको घुम्टोभित्र लुकेको तराई, तस्बिरहरू

बिहानीको झिसमिसेमै कुहिरोको बाक्लो च्यादरले तराईका विभिन्न भूभागमा ढाक्ने गरेको छ । कुहिरोको घुम्टोभित्र लुकेर भए पनि मानिसहरू आफ्नो दैनिकी चलाइरहेका छन् । चितवन र नवलपरासीको सिमाना बनेर बगेको...