‘म छु विदेशमा’ मा गौरव र सृष्टिको प्रेमकथा
सोमबार, २९ मङ्सिर २०७७, १२ : ३३
काठमाडौं । प्रमोद खरेलको स्वर गीत ‘म छु विदेशमा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा गौरव पहारी र सृष्टि खड्काको रोमान्स रहेको छ ।
सरोज पोखरेलको संगीत र अम्बिका गुरुङको शब्द रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । निसान कश्यपको निर्देशन र सम्पादन रहेको म्युजिक भिडीयोले परदेशीको जोडीको प्रेमकथा देखाएको छ । म्युजिक भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण