कोरोनाभाइरसः अमेरिकामा एकैदिन ३६०० बढी मृत्युको नयाँ रेकर्ड
शुक्रबार, ०३ पुस २०७७, ०७ : ४२
बुधबार अमेरिकामा कोरोनाका कारण ३६०० भन्दा बढीको मृत्यु भएको जोन होपकिन्स युनिभर्सिटीले बताएको छ ।
अमेरिकामा भ्याक्सिन प्रोग्राम सुरु भएसँगै एकपटक पुनः दैनिक मृत्युदरको रेकर्ड टुटेको छ ।
बुधबार अमेरिकामा करिब २ लाख ५० हजार कोरोना संक्रमित भेटिने गर्छन् ।
संक्रमितको नियन्त्रण र रोकथामको केन्द्र सीडीसीका अनुसार कोरोनाभाइरसका कारण हुने मृत्यु मुटुरोगका कारण हुने मृत्युभन्दा बढी भएको छ ।
यतिबेला अमेरिकामा कोरोनाका बिरामीका लागि अस्पतालमा बेडको कमी हुन थालेको छ भने अस्पतालमा कोरोनाका नयाँ बिरामी भर्ना गर्न समस्या भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपीको प्रदर्शनपछि अभिजीत दीपकेले समर्थकहरूसँग मागे माफी
-
सुनको मूल्य सामान्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
आगामी पाँच वर्षको खाका : तेस्रो वर्षसम्म गति, चौथो र पाँचौँ वर्षमा जनतालाई प्रतिफल
-
यी भाँडाकुँडामा राखिएको खानेकुरा खानुहुन्छ ? निम्त्याउला है रोग
-
स्ट्रेट अफ होर्मुजमा आक्रमण भएको जहाज चालकदलले छाडे
-
इरान युद्ध: दुई सातामा करिब १०० अमेरिकी सैनिक घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण