हज्जारौंले सेयर गरिरहेका छन् यो जोडीको फोटो, कारणमाथि विश्वास हुने छैन तपाईंलाई
हुन त जोडीले आफ्नो मायाका पलहरु सोसल मिडियामा सेयर गरिरहन्छन् तर यो जोडीको भने लभ फोटोसुट तिब्र रुपमा भाइरल भइरहेको छ । यी अमेरिकी जोडीको फोटोसुट एक एजेन्सीले गरेको हो र यसलाई फेसबुकमा अपलोड गरियो जसलाई ८५ हजारले सेयर गरेका छन् ।
के थियो यसको कारण ?
यो एक अमेरिकी जोडी स्टेफनी र आर्नको फोटोसुट हो जसलाई ‘ब्रिया टेरी अफ वुल्फ एण्ड रोज फोटोग्राफी) ले गरेको हो । यो जोडीको फोटोसुट फेसबुकमा हालेपछि यसले ६३ हजार लाइक पायो भने ८५ हजारले सेयर गरे । यसमा १० हजार कमेन्ट पनि आए ।
कसैले युवतीलाई गाली पनि गरिरहेका छन्ः
फोटोसुट गराउने युवती निकै मोटी छिन् भने युवक पातलो र स्मार्ट । यसै कारण कसलै यी युवतीको तारिफ गर्दै कन्फिडेन्ट भएर बोल्ड फोटोसुट गराइन् भनिरहेका छन् भने कतिले उनलाई यस्तो नराम्रो फिगर हुँदा हुँदा पनि यसलाई सार्वजनिक रुपमा किन सेयर गर्ने अनुमती दिइन् भन्दै नकारात्मक टिप्पणी पनि दिएका छन् ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सोमबार यस्तो छ विदेशी मुद्राको विनिमय दर
-
सङ्खुवासभामा पहिरोका कारण तीन परिवार विस्थापित
-
केप भर्डेको पुनरागमन: हेलियो वरेलाको गोलसँगै उरुग्वेविरुद्ध स्कोर २–२
-
कस्तो रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल
-
उरुग्वेको सनसनीपूर्ण पुनरागमन: केप भर्डेविरुद्ध पहिलो हाफमा २–१ को अग्रता
-
विश्वकपमा केप भर्डेको ऐतिहासिक पहिलो गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण