माछा खाएपछि किन खानुहुँदैन दूध ?
एजेन्सी । माछा मानिसको स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । यसमा प्रोटिनको मात्रा भारी मात्रामा हुन्छ । माछामा पाइने पोषक तत्वले क्यान्सरजस्ता रोग लाग्ने खतरालाई कम पनि गराउँछ ।
यसैगरी, माछाको सेवन गर्नेहरुको आँखा स्वस्थ हुन्छ भने कपाल पनि लामो हुने गर्छ । मधुमेहका रोगीहरुका लागि पनि माछा निकै फाइदाजनक हुन्छ ।
तर, माछाको सेवन गरेपछि दूध र दूधजन्य परिकार खान नहुने अनुसन्धानमा उल्लेख छ । यसले छालासम्बन्धी रोगहरु लाग्छ । यदि माछा र दूध एकसाथ सेवन गरेमा छालामा सेतो दाग आउने सम्भावना हुन्छ । यसलाई भिटिलिगो भनिन्छ ।
भिटिलिगोको समस्यामा छालाले पिगमेन्ट मेलेनिन छोडिदिन्छ जसले सेतो दाग देखिनसक्छ । यस रोगमा छालामा रंग छुट्याउने मिलेनिन नामक पदार्थको निर्माण बन्द गरिदिन्छ । र सेतो धब्बा देखिन थाल्छ ।
सामान्यतयाः माछा र दूधको सेवनबाट फुड पोइजन पनि हुन सक्छ । त्यसैले दूध र माछा खानुहुँदैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण