आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

माछा खाएपछि किन खानुहुँदैन दूध ?

एजेन्सी । माछा मानिसको स्वास्थ्यका लागि धेरै फाइदाजनक छ । यसमा प्रोटिनको मात्रा भारी मात्रामा हुन्छ । माछामा पाइने पोषक तत्वले क्यान्सरजस्ता रोग लाग्ने खतरालाई कम पनि गराउँछ ।  ...