जर्मनीमा लकडाउन बढ्यो, नियम थप कडा
बुधबार, २२ पुस २०७७, ०६ : २२
जर्मनीकी चान्सलर एंजेला मर्केलले मंगलबार देशव्यापी रुपमा लकडाउन बढाइएको घोषणा गरिन् । अब यो महिनाको अन्त्यसम्म देशमा लकडाउन लागू हुनेछ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार उनले लकडाउन लम्ब्याउनुका साथै संक्रमणको बढ्दो मामिलालाई मध्यनजर गर्दै नयाँ र कडा प्रतिबन्ध पनि लागू गरेकी छिन् ।
उनले भनिन्, ‘हामीले मानिसहरुको सम्पर्कलाई थप कडाईका साथ रोक्नुपर्नेछ । हामी सबै नागरिकलाई अन्य व्यक्तिको सम्पर्कमा कमभन्दा कम सम्पर्कमा आउन अपिल गर्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण