सामाजिक सञ्जालमा छाउँदै किम शर्माका हट तस्विर
मङ्गलबार, २८ पुस २०७७, १४ : ०३
एजेन्सी । किम शर्माले सन् २००० मा ‘मोहब्बते’ मार्फत बलिउडमा इन्ट्री गरेकी थिइन् । यो फिल्ममा उनी निकै उत्कृष्ट देखिइन् । त्यसैले कतिपयले उनलाई ‘मोहब्बते गर्ल नै भन्न थाले । उनले फिदा, जिन्दगी रक्सलगायत फिल्ममा पनि अभिनय गरिन् ।
हुनत फिल्ममा आउनुुअघि नै उनी क्लोजअप टुथपेस्ट, सनसिल्क स्याम्पुु, पेप्सी, टाटा सफारी, फेयर एन्ड लभ्लीलगायतका प्रडक्टको विज्ञापनमा देखिएकी थिइन् । तर, बलिउडमा इन्ट्री सुखद् रहेपनि उनको यात्रा लामो रहन सकेन । सन् २०१० पछि उनी कुनै पनि फिल्ममा देखिएकी छैनन् ।

यद्यपी, सामाजिक सञ्जालमा भने यी अभिनेत्री निकै सक्रिय रहन्छिन् । उनी प्रायः आफ्ना हट तस्विरहरु शेयर गरेर इन्टरनेटमा हंगामा मच्चाउँछिन् । किमले फेरि एकपटक फ्यानहरुमाझ आफ्ना हट तस्विर शेयर गरेकी छिन ।
किमले ब्लाक बिकिनीमा आफ्नो बोल्ड अवतार शेयर गरेकी हुन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण