रत्नपार्कको विरोधसभामा र्यालीसहित पुगे प्रचण्ड-माधव पक्षका शीर्ष नेताहरु (फोटोफिचर)
शुक्रबार, ०९ माघ २०७७, १३ : २८
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–माधव समूह) को काठमाडौंमा शक्ति प्रदर्शन सुरु भएको छ । विभिन्न स्थानबाट रत्नपार्कमा भेला भएर जुलुस बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा गएर सभामा परिणत हुनेछ ।
आजको जुलुसमा नेकपा शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल , झलनाथ खनाल जुलुसको अग्रपंक्तिमा छन् । भृकुटीमण्डमा हुने सभामा प्रचण्ड, नेपाल, खनाल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । शीर्ष नेताहरु र्यालीसहित कार्यक्रमस्थलमा पुगिसकेका छन् ।









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण