रोशनले ल्याए गीत ‘धुनधान बिहे भैराछ’
बिहीबार, २९ माघ २०७७, १४ : ५०
काठमाडौं । गायक रोशन गैरेको लोक दोहोरी गीत ‘धुनधान बिहे भैराछ’ सार्वजनिक भएको छ । गीतमा गायक गैरेकै शब्द तथा संगीत रहेको छ । गीतमा संगीत संयोजन भने कृष्ण बिकको रहेको छ । दुई प्रेमीको प्रेम कहानी ब्यक्त गरेको गीतमा रोशनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् ।
गीतको भिडियोमा गायक रोशन आफै मोडलिङमा देखिएका छन् । उनलाई साथ रोशनी कार्की र रोशन केसीको पनि अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको र चितवनमा छायाँकन भएको भिडियोमा नवराज उप्रेतीको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
-
कर्णालीमा कृषि मन्त्रालयको बजेट घट्यो: २ अर्ब ५२ करोड विनियोजन
-
गण्डकीले ल्यायो ३३ अर्बको बजेट, पुँजीगत शीर्षकमा ६० प्रतिशत
-
यस्ता छन् कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता
-
व्यवसायीको खुट्टा भाँचिदिने मन्त्रीको धम्की लोकतन्त्र विपरीत : सांसद बराल
-
राजेन्द्र राईले दोस्रो पटक स्थगित गराए प्रतिनिधिसभा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण