बमबहादुरले ल्याए ‘रारा तालैमा’
आइतबार, ०९ फागुन २०७७, १३ : ०५
काठमाडौं । बरिष्ठ लोकगायक बमबहादुर कार्कीको नयाँ लोकदोहोरी गीत ‘रारा तालैमा’ सार्वजनिक भएको छ । आकर्षक भिडियोसहित सार्वजनिक गीतमा कार्कीकै शब्द, संगीत तथा स्वर रहेको छ ।
गीतको भिडियोमा महेन्द्र गौतम, अञ्जली अधिकारी, सिताराम पौडेल र खेम बाको अभिनय रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियोमा सुरेश श्रेष्ठको छायाँकन, बिष्णु शर्माको सम्पादन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण