चर्चामा रोमनको ‘यो बिछोड हो कि माया’
आइतबार, ०९ फागुन २०७७, १३ : ३७
काठमाडौँ । गीत ‘यो बिछोड हो कि माया’ यतिबेला चर्चामा छ । केही दिनअगाडि सार्वजनिक गीत धेरैले रुचाएका छन् । समाचार तयार गर्दासम्म गीतले युट्युवको ट्रेनिङको ७ औं स्थान ओगट्न सफल भएको छ । गीतका कारण यसका गायक रोमन प्रकाशको समेत अहिले चर्चा चुलिएको छ । गीतको अलवा रोमनको स्वरको पनि प्रशंसा गरिएको छ ।
गीतमा रोमनलाई रचना रिमालले स्वरमा साथ दिएकी छन् । भिडियोमा भने प्रकाश सपूत र आँचल शर्माको अभिनय देख्न सकिन्छ । मुस्ताङमा छायांँकन गरिएको यो गीतमा प्रकाश र आँचल प्रेमी प्रेमिकाको रुपमा देखिएका छन् ।
गीतमा उत्तम विचारले शब्द, रिमेश कुमारको संगीत रहेका गीतको भिडियो सरोज ओलीले निर्देशन गरेका हुन् ।
विक्रम स्वारको कन्सेप्ट र कोरियोग्राफी रहेको भिडियोमा नवराज उप्रेतीको छायाँकन तथा अमन मानन्धरको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
-
कर्णालीमा कृषि मन्त्रालयको बजेट घट्यो: २ अर्ब ५२ करोड विनियोजन
-
गण्डकीले ल्यायो ३३ अर्बको बजेट, पुँजीगत शीर्षकमा ६० प्रतिशत
-
यस्ता छन् कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता
-
व्यवसायीको खुट्टा भाँचिदिने मन्त्रीको धम्की लोकतन्त्र विपरीत : सांसद बराल
-
राजेन्द्र राईले दोस्रो पटक स्थगित गराए प्रतिनिधिसभा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण