जलहरी फेर्दा ज्योतिर्लिंग चोइटिने खतरा
केही वर्षअघि तल्लो भागमा रहेको जलहरी फेर्ने क्रममा पशुपतिनाथको ज्योतिर्लिंगको केही भाग चोइटियो । त्यतिमात्र होइन, पशुपतिका भण्डारी केदार भण्डारीको औँलामा चोटसमेत लाग्यो ।
पूजा सामग्री ज्योतिर्लंगसम्म लैजान नपाए पनि छेउछाउसम्म भण्डारीले सहयोग गर्छन् । पशुपतिनाथको ज्योतिर्लिंग चार जना पुजारीबाहेक अरुले छुन पाउँदैनन् । ‘पहिला पनि चोइटिएको थियो, चाँदीको जलहरुी फेर्दा,’ केदारले भने, ‘१०८ किलो वजनको जलहरी राख्दा त झनै ज्योतिर्लंगमा दबाब पर्न सक्छ ।’
जलहरीमा अहिले मोरिएको चाँदीलाई नचलाई त्यसमाथि सुनले छोप्ने कोषले बताएको छ । त्यसरी राख्न १ सय ८ भण्डारीमध्ये केहीले सहमति पनि दिएका थिए । तर, अहिले कोषले चाँदीको झिकेरै सुनको राख्ने तयारी गरेपछि भण्डारी आक्रोशित छन् । ‘म कुनै हालतमा चाँदीको झिकेर सुन राख्न दिन्नँ,’ ज्योतिर्लिंगमा क्षति पुग्यो भने कसले लिन्छ जिम्मेवारी ? यो संवेदनशील ठाउँ हो तर यहाँ हचुवामा काम भइरहेको छ ।’
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
-
नेपाली बजारमा बजाज चेतकका दुई नयाँ विद्युतीय स्कुटर भित्रिँदै
-
विद्युतीय पूर्वाधारमा ८० अर्ब लगानी गर्ने सरकारको योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण