रोग निको पारेर मिथुनले सुनिल ग्रोवरसँग यो कमेडी शोमा सँगै काम गर्दै
बिहीबार, ०८ असार २०७४, १३ : ०९
कृष्णा अभिषेकको चाँडै नै एक कमेडी कार्यक्रम आउने भएको छ । उक्त कार्यक्रममा सुनिल ग्रोवरले गेस्ट अपियरेन्स दिनेछन् । यसका साथै उक्त कार्यक्रममा मिथुन चक्रवर्ती विशेष सदस्य हुने बताइएको छ ।
कपिल शर्मा शोका जज नवजोत सिंह सिद्धू जस्तै मिथुनले उक्त कार्यक्रमको जज गर्ने छैनन् । कार्यक्रममा थिएटर एक्टर्सका बिच हुने उतारचढाव देखाइनेछ ।
मिडिया रिपोर्टका अनुसार मिथुन चक्रवर्तीको स्वास्थ्य खराब छ र उपचारका लागि उनी लस एन्जलस जानु परेको थियो । तर अब उनको स्वास्थ्यमा निकै सुधार आएको पछिल्लो जानकारीमा उपलब्ध छ ।
खराब स्वास्थ्यका कारण मिथुनले राज्यसभाबाट पनि राजीनामा दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
-
प्रदेश सरकार सहकार्यका लागि एमाले र नेकपाबिच ३ बुँदे सहमति
-
सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र सङ्कटमा : नारायणकाजी श्रेष्ठ
-
प्रदेश सरकार गठनबारे एमाले र नेकपाबिच सहमति
-
डा.केसीका माग सन्दर्भमा संवादमार्फत यथाशीघ्र सहमतिमा पुग्न प्रतिबद्ध छौँ : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण