सैफ र अमृताको विवाहमा सामेल हुँदा करीना ११ वर्षकी मात्रै
बिहीबार, १३ फागुन २०७७, ०८ : १९
बलिउडका चर्चित अभिनेता तथा अभिनेत्री सैफ अली खान र करीना कपूरले सन् २०१२ मा विवाह गरेका हुन् । उनीहरुका दुई सन्तान समेत भइसकेका छन् ।
सैफको पहिलो विवाह सन् १९९१ म भएको थियो । उनले बलिउडकै बहुचर्चित अभिनेत्री अमृता सिंहसँग विवाह गरेका थिए ।
उक्त विवाह समारोहमा पुगेकी थिइन् करीना कपूर । करीना त्यस समय ११ वर्षकी मात्रै थिइन् । तर, सन् २००४ मा सैफ र अमृताको सम्बन्धविच्छेद भयो ।
सैफ र करीनाको भेट ओमकारा फिल्मको सेटमा भएको थियो । करीना शाहिद कपूरसँगको ब्रेकअपका कारण तनावमा थिइन् । सोही समय सैफसँग नजिक भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण