‘मैना’मा विज्ञान र गरिमाको रोमान्स
बिहीबार, १३ फागुन २०७७, १२ : ४३
काठमाडौँ । गायक कालीप्रसाद बाँस्कोटा र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीत ‘मैना’को भिडियो सार्वजनिक भएको छ । गीतमा कालीकै शब्द र संगीत छ ।
भिडियोमा विज्ञान र गरिमा शर्मा फिचर्ड छन् । डान्सिङ फ्लेभरको गीतमा विज्ञान र गरिमाको जोडी सुहाएको छ । शंकर भुजेलको डीओपी, कृष्ण भण्डारी एण्ड ग्लेज इन्टरटेनमेन्टको रंग संयोजन र सम्पादन तथा सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा वसन्त अधिकारीले निर्देशन गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कहाँ अड्कियो ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्ति प्रक्रिया ?
-
कोशी प्रदेशले ल्यायो ४० अर्ब ४४ करोड ५८ लाख
-
गण्डकीमा कर्मचारीको तलब बढ्यो, विपद् व्यवस्थापन कोषमा १० करोड
-
बागमती सरकारले ल्यायो ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँकाे बजेट
-
लुम्बिनी प्रदेशमा बजेट भाषण सुरु
-
बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण