सैफ र अमृताले किन तोडेका थिए १३ वर्ष लामो वैवाहिक सम्बन्ध ?
बलिउड अभिनेता सैफ अली खान अहिले चौँथो सन्तानको पिता बनेका छन् । उनको पहिलो पत्नि अमृता सिंहबाट उनको दुई सन्तान छन् । सारा र इब्राहिम । यस्तै, उनको कान्छी पत्नि करिना कपूरबाट पनि दुई सन्तान भइसकेका छन् ।
सैफले अमृतासँग १३ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गरेर करिना कपूरसँग विवाह गरेका थिए । उनीहरुको सन् १९९१ मा विवाह गरेका सैफ र अमृताले सन् २००४ मा सम्बन्धविच्छेद गरेका हुन् ।
उनीहरुको प्रेम, विवाह र सम्बन्धविच्छेदको बारेमा आज पनि उत्तिकै चर्चा हुने गर्छ । सैफले आफूभन्दा १२ वर्ष जेठी अमृतासँग विवाह गरेका थिए ।
मिडिया रिपोर्टका अनुसार पैसा र विवाहेत्तर सम्बन्ध नै यी दुईको सम्बन्ध टुट्नुको प्रमुख कारण हो । उनीहरुको झगडाको विषयमा अर्को युवतीसँग सैफको सम्बन्ध बन्दै गएपछि उनीहरुले सम्बन्धविच्छेद गरेका थिए ।
सैफले सम्बन्धविच्छेदपछि अमृतालाई ५ करोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण