निर्वाचन आयोगलाई प्रचण्ड–माधव पक्षको ५ पेजको पत्र: आधिकारिकता विवाद छिटो निरुपण होस् (पत्रसहित)
शुक्रबार, २१ फागुन २०७७, १६ : ५७
काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले पार्टी विवादबारे पुन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको ५ पेज लामो पत्र बुझाउँदै आयोगको ध्यानाकर्षण गराएको हो ।
ध्यानाकर्षण पत्रमा नेकपाको आधिकारिकता विवाद शिघ्र छिनोफानो गर्न आग्रह गरिएको छ । बुझाउन उक्त पक्षका नेताहरु राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारी लगायतका नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका हुन् ।
ध्यानाकर्षण पत्रमा केपी शर्मा ओली लगायतका नेताहरुलाई पार्टी विधानअनुसार गरेको कारवाही , विभिन्न समयमा गरिएका बैठकका निर्णय लगायतका विषय समेटिएका छन् ।
यस्तो छ पत्र :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा पछिल्लो २४ घण्टामा कम्तीमा ११ जनाको मृत्यु, ३२ जना घाइते
-
भुटानी ब्याटरलाई ‘टाइम–आउट’ आउट गराएको घटनामा नेपाल क्रिकेट सङ्घले माग्यो माफी
-
युद्धविराम घोषणाको केही घण्टामै इजरायल र हिजबुल्लाहबिच हानाहान
-
फिफाको आचारसंहिता अन्तिम समयमा फेरबदल : रङ्गशालाभित्र पानीका बोतल लैजान नपाइने
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण