अमृताको बारेमा के सोच्छिन् करीना कपूर ?
बिहीबार, २७ फागुन २०७७, १७ : ३९
दोस्रोपटक आमा बनेकी करीना कपूरका विषयमा विभिन्न प्रकारका खबरहरु बाहिर आउँछन् । सैफ अली खानकी दोस्रो श्रीमती बनेकी करीना र सैफकी पहिलो श्रीमती अमृता सिंहको बारेमा जोडिएर पनि विभिन्न समाचारहरु आइरहन्छन् ।
सन् २०१२ मा सैफ र करीनाको विवाह भएको थियो । विवाहअघि नै फिल्ममा सुपरहिट भएको सैफ र करीनाको विवाहपछि पनि निकै हिट रह्यो ।
सैफकी पूर्व पत्नी अमृता र उनका सन्तानहरु सारा र इब्राहिमको बारेमा करिनाको राय कस्तो छ भन्ने विषयमा पनि चर्चा भइरहन्छ ।
करिनाले सैफले विवाहअगाडि नै अमृता र उनका बच्चाहरुको बारेमा गरेको कुराकानीले उनीहरुप्रति झन् सम्मान पैदा भएको बताइन् ।
करीनाले अमृतासँग कहिल्यै भेट नभएपनि उनीप्रति उच्च सम्मान र प्रेम रहेको बताउँदै आएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण