बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

'अमिताभ बच्चनको नामको सिन्दुर लगाउँछिन् रेखा'

शुक्रबार, २८ फागुन २०७७, ०९ : १५
शुक्रबार, २८ फागुन २०७७

बलिउडका सदाबहार अभिनेता अमिताभ बच्चन र अभिनेत्री रेखाको नाम एकसाथ जोडिनेवित्तिकै अधुरो प्रेमको कथा पनि चर्चामा आउने गर्छ । 

रेखा र अमिताभको अधुरो प्रेमको बारेमा चर्चा भइरहँदा रेखाले कहिले कोसँग विवाह गरिन् र कसको सिन्दुर लगाउँछिन् भन्ने कुरा कसैलाई पनि स्पष्ट छैन । त्यसैले उनको  सिन्दुरको चर्चा  हुने गर्छ । 

रेखाले सिन्दुर पनि फेसनको एक हिस्सा भएको बताउँदै आफूले कसैको नामको सिन्दुर लगाउने नगरेको बताउँदै आएकी छन् । 

यसैबीच, बलिउड अभिनेता पुनीत इस्सरकी श्रीमती दीपालीले रेखाले अमिताभ बच्चनको नामको सिन्दुर लगाउने गरेको दाबी गरेकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप