मनोज बाजपेयीलाई कोरोना संक्रमण
बलिउड अभिनेता मनोज बाजपेयी कोरोनाबाट संक्रमित भएका छन् । उनी अहिले आफ्नै घरमा क्वारेन्टाइनमा छन् ।
‘मनोज बाजपेयीका निर्देशक कोरोनाबाट संक्रमित भएयता अहिले बाजपेजी पनि पोजेटिभ देखिएका छन् । सुटिङ रोकिएको छ । यो फेरि केही महिनापछि सुरु हुनेछ,’ मनोजका तर्फबाट जारी गरेको विज्ञप्तिमा लेखिएको छ,‘मनोज ‘डिस्प्याच’ फिल्मको सुटिङ गर्दै थिए, जसको निर्माण रोनी स्क्रूलवालाले गरिरहेका छन् ।
उनी अहिले औषधि लिइरहेका छन् र उनको उपचार पनि निके तेज चलिरहेको छ । उनले आफ’लाई घरमै क्वारेन्टाइन गरेका छन् । सबै सावधानीहरु पालना गरिरहेका छन् । उनी चाडैं निको ह’ने कामना हामी गर्दछौं ।’
१९९४ मा ‘द्रोहकाल’ नामक फिल्ममार्फत बाजपेयीले बलिउड डेब्य’’ गरेका थिए । यो फिल्ममा उनी एक मिनेटको दृश्यमा देखिएका थिए । त्यसयता उनले धेरै फिल्ममा छोटो रोल गरे । १९९८ मा प्रदर्शनमा आएको ‘सत्या’ फिल्मले बाजपेयीलार्य बलिउडमा चिनाउने काम गरेको थियो । ५१ वर्षीय बाजपेपी बलिउडका अब्बल कलाकारमध्ये गनिन्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण