के सिद्धार्थ र कियारा प्रेममा छन् ?
बिहीबार, ०५ चैत २०७७, ०९ : ५०
बलिउडका लोकप्रिय अभिनेत्री कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको बीच प्रेमसम्बन्ध रहेको भन्दै विभिन्न भारतीय सञ्चार माध्यमले बताउँदै आएका छन् । तर, सिद्धार्थ र कियारा दुवैले आफ्नो सम्बन्धको बारेमा केही बताएका छैनन् ।
कियाराले एक अन्तरवार्तामा यो वर्षको सुरुवातमा एक रोमान्टिक डेटमा गएको खुलासा गरेपछि भारतीय सञ्चार माध्यममा अड्कल बाजी सुरु भएको हो ।
नयाँ वर्षको सुरुवातमा सिद्धार्थ र कियारा बिदा मनाउन मालद्वीप गएका थिए । सिद्धार्थको परिवारसँग कियारा गएपछि उनीहरुको सम्बन्धलाई लिएर अड्कल गरिएको मात्र हुनसक्ने बताइएको छ ।
उनले नयाँ वर्षको सुरुवातमा नै डेटमा गएको बताएपछि सिद्धार्थ नै उनका प्रेमी हुनसक्ने अनुमान गरिएको हो । सिद्धार्थ र कियारा नयाँ फिल्म 'शेरशाह' मा एकसाथ देखिने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम मन्दिरबाट दान चोरी प्रकरण: अनुसन्धानको जिम्मा सीबीआईलाई दिने तयारी
-
विमानस्थलबाट व्यापारी पक्राउ, जुत्ता र कपडा भनेर कार्गोमा सुनचाँदीका गहना अमेरिका लैजाने प्रयास
-
पूर्वमन्त्री बस्नेतसहित १६ जना विरुद्धको भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
किभमा रूसको मिसाइल र ड्रोन आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
-
नगरसभाले पारित गर्यो ललितपुर महानगरको बजेट
-
६ जिल्लाका साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण