प्रधानमन्त्री ओलीद्वारा पाकिस्तानी प्रधानमन्त्री खानको स्वाथ्यलाभको कामना
शनिबार, ०७ चैत २०७७, २३ : ०३
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानको स्वास्थ्यलाभको कामना गरेका छन् । प्रधानमन्त्री ओलीले खानको सुस्वास्थ्य र कोभिड–१९ बाट मुक्त भई शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।
प्रधानमन्त्री ओलीले शनिबार बेलुकी ट्वीट गरी पाकिस्तानी प्रधानमन्त्री खानको स्वास्थ्य लाभको कामना गरेका हुन् । दुई दिनअघि मात्र कोरोना भ्याक्सिन लगाएका प्रधानमन्त्री खानमा शनिबार कोभिड १९ संक्रमण पुष्टि भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
-
‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण