प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्वोधन गर्ने
मङ्गलबार, ३१ चैत २०७७, १२ : ४९
१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान सिंहदरबारबाट देशवासीका नाममा सम्वोधन गर्ने भएका छन् ।
नयाँ वर्ष २०७८ को उपलक्ष्यमा प्रधानमन्त्रीले देशवासीलाई सम्वोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले रातोपाटीलाई जानकारी दिए ।
प्रधानमन्त्रीको सम्वोधन बुधबार बिहान ८ बजे सिंहदरबारबाट हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
-
किसानलाई ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण