दुई वटा सुनचाँदी पसलमा चोरी
आइतबार, १२ वैशाख २०७८, १० : ०६
गुल्मीको सदरमुकाम तम्घासमा गएराति दुई वटा सुनचाँदी पसलमा चोरी भएको छ् ।
भिमचोकस्थित सुनचाँदी व्यावसायिक संघका अध्यक्ष बालकृष्ण बरालको दिपेन्द्र मुना सुनचाँदी पसल र श्रीकृष्ण सुनारको शिव पार्वती नामक पसल तोडफोड गरि चोरी भएको हो ।
आइतबार बिहान प्रहरी पुगेर अनुसन्धान सुरु गरिएको डिएसपी पुरुषोतम प्रसाद पाण्डेले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण