कपिलवस्तुमा छतबाट खसेर बालकको मृत्यु
सोमबार, १३ वैशाख २०७८, १८ : ०६
कपिलवस्तु । जिल्लाको चन्द्रौटामा घरको छतबाट खसेर १८ महिने नाबालकको मृत्यु भएको छ । शिवराज नगरपालिका–५ चन्द्रौटा सहज टोल बस्ने वसन्त विकका १८ महिनाका छोरा अभिषेक विकको आफ्नै घरको छतबाट खसेर मृत्यु भएका हो ।
छतबाट खसेर गम्भीर घाइते भएका नाबालकको बुटवलको चौराहा अस्पतालमा उपचारका क्रममा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । मृतक बालकको शव परीक्षण गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैरकानुनी ढंगले जुत्ता चप्पल व्यापार नगर्न विभागको आग्रह
-
१५ वर्षदेखिको जग्गा विवाद समाधान गर्ने प्रयासमा शिक्षामन्त्री
-
किरात मन्दिरमा चोरी गर्ने ३ जना पक्राउ
-
१० दिनदेखि जारी मिटरब्याजपीडितको ‘पैदल न्याय मार्च’ स्थगित, घर फर्किन थाले पीडित
-
विश्वकप २०२६ कसरी बन्यो १० अर्ब डलरको महाआयोजना ?
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण