पौडेलसँग छलफलमा बसेका योगेश भट्टराईले भने– अन्तिम प्रयासले पनि पार लागेन
सोमबार, २७ वैशाख २०७८, १५ : ३५
काठमाडौं । नेकपा एमालेलाई एकढिक्का राख्ने दोस्रो तहका नेताहरुको अन्तिम प्रयास पनि असफल भएको छ । सोमबार एमालेको माधव पक्षले ओली नसच्चिएकाले सांसद पदबाट राजीनामा पनि नदिने र आजको संसद बैठकमा पनि सहभागी नहुने निर्णय गरेलगत्तै एमालेका दुवै पक्षका दोस्रो तहका नेताहरु अन्तिम छलफलमा जुटेका थिए ।
तर अन्तिम छलफलबाट पनि पार नलागेको माधव पक्षका नेता योगेश भट्टराईले बताए । ‘पार्टी एकताका लागि अन्तिमसम्म हामीले प्रयास गर्यौ, तर त्यो प्रयासले पनि पार लागेन, अब हामी यसअघिकै निर्णय कार्यन्वयन गर्न बाध्य भयौं,’ नेता भटराईले विष्णु पौडेलसँगको छलफलपछि प्रतिक्रिया दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण