कोरोनासँग लड्न रजनीकान्तले दिए एक करोड
शनिबार, ०१ जेठ २०७८, १६ : २८
कोरोनासँग लड्न अभिनेता रजनीकान्तले एक करोड दिएका छन् । उनले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा उक्त रकम सहयोग दिएका हुन् ।
यसको अलवा उनकी छोरी सौन्दर्याले पनि पति विशगन वानागामुदीसँग मिलेर एक करोड दान दिएकी छन् । जसको जानकारी सामाजिक संजाल मार्फत सौन्दर्याले दिएकी छन् ।
सौन्दर्यले सामाजिक संजालमा लेखेकी छन् ‘मेरो ससुरा, श्री एसएस वनन्गमुडी, पति विशगत, उनकी बहिनी र म मुख्यमन्त्री एमके स्टालिन सरलाई भेटेर हामीले मुख्यमन्त्री राहत कोषमा एक करोडको योगदान गरेका छौ ।’
हाल रजनीकान्तले सोशल ड्रामा फिल्म ‘अन्नथे’को सुटिङमा गरिरहेका छन् । फिल्मको आधा सुटिङ सकिएको छ, भने बाँकी सुटिङ कोरोनाको स्थिति ठिक भएपछि हुनेछ ।
फिल्ममा रजनीकान्तको साथ नयनतारा र कीर्ति सुरेशको पनि अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकालाई पार्टी सदस्य बनाएको विषयमा रास्वपाले दियो प्रष्टीकरण
-
बेल्जियमको अनुभव कि सेनेगलको गति : कसले काट्ला अन्तिम १६ को टिकट ?
-
शङ्कास्पद गतिविधि गरेको आरोपमा २७ जना चिनियाँ नागरिक पक्राउ
-
बागमती प्रदेशसभामा २ विधेयक टेबुल
-
निर्वाचन प्रहरीको पोसाक खरिदबारे अनुसन्धान गर्न अख्तियारलाई प्रधानमन्त्री सचिवालयको दबाब
-
बागमतीका समस्याग्रस्त ५ सहकारीका बचतकर्ताको रकम फिर्ता गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण