हिना खान हुन् बीग बस–११ की सबैभन्दा महँगो प्रतिस्पर्धी, हरेक हप्ता लिन्छिन् यति लाख
‘बिग बस–११’ मा ड्रामा, फाइट, इगो, झगडा, विवाद सबैकुरा हुन्छ । तर यी सबैका लागि प्रतिस्पर्धीलाई मोटो रकम दिइन्छ । रिपोर्टका अनुसार ‘ये रिश्ता क्या कहलाता हे’ की अक्षरा उर्फ हिना खान यो सिजनकी सबैभन्दा महँगो प्रतिस्पर्धी हुन् । उनलाई एक हप्ताका लागि ७ देखि ८ लाख भारु दिइन्छ । यस्तै हितेन तेजवानीलाई त्यति नै समयका लागि ७ देखि ७.५ लाख भारु दिइएको छ ।
स्मरण रहोस्, बिग बसमा दोस्रो हप्ताको विकेन्डको वारमा सलमान खान थोरै नरम व्यवहारमा देखिए । उनी पछिल्लो पटकजस्तै प्रतिस्पर्धीसँग भड्किएको देखिएनन् । साथै कार्यक्रममा उनलाई ठट्यौली गरेको पनि देखियो ।
हिना खानः
बिग बसभन्दा अघि हिना खान ‘खतरों का खेलाडी’ सिजन ८ मा भाग लिइसकेकी छिन् । हिनाका अनुसार बाल्यकालदेखि नै उनलाई छेपारोदेखि निकै डर लाग्थ्यो तर खतरोंका खेलाडीमा काम गरेपछि अब उनी सर्पसँग पनि सेल्फी लिन सक्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण