माओवादीले बोलायो स्थायी समिति बैठक
शनिबार, ०८ जेठ २०७८, १४ : १४
नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिइन् ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यले नयाँ सरकारका लागि आधार पेश गर्दागर्दै संविधानविपरीत संसद विघटन गरेपछि नेपालको राजनीतिमा तरंग आएको छ । माओवादी केन्द्रसहित प्रमुख ५ राजनीतिक दलले संसद विघटन अस्वीकार गरेर राजनीतिक कानुनी लडाईं लड्ने निर्णय गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण