कोरोना नियन्त्रणका लागि यस्तो छ माओवादी केन्द्रको १५ बुँदे नीति, कार्यक्रम र संरचना
नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि पार्टीको नीति, कार्यक्रम र संरचना सार्वजनिक गरेको छ । गत जेठ ५ र ६ गते बसेको स्थायी समिति बैठकमा भएको छलफल र निर्णयअनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार कार्यक्रम सार्वजनिक गरेका हुन् ।
प्रचण्डले जारी गरेको १५ बुँदे कार्यक्रममा सर्वदलीय र सर्वपक्षीय संयन्त्र गठन गर्नुपर्ने आवश्यक्ता औंल्याउंदै पार्टीको नेतृत्वमा केन्द्र, प्रदेश र स्थानीय तहसम्म कोभिड स्वास्थ्य इकाइ गठन गर्ने र जनतालाई सुसूचित गर्ने उल्लेख छ । केन्द्रमा भने अध्यक्ष प्रचण्डको नेतृत्वमा यस्तो इकाइ गठन हुनेछ ।
सबै तहका इकाइहरुले कोभिडसँग सम्बन्धित आवश्यक उपचार गर्न सहयोग गर्नुका साथै हवाई एम्बुलेन्सको व्यवस्था गर्न सरकारसँग माग गर्ने भएको छ । त्यसैगरी माओवादीले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गरी अक्सिजन आपूर्ति सहज बनाउन पहल गर्नेछ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण