पूर्व सभामुख दमननाथ ढुङ्गाना एक महिनादेखि कोरोना संक्रमणको चपेटामा
सोमबार, १७ जेठ २०७८, १३ : ३९
पूर्व सभामुख दमननाथ ढुङ्गानालाई कोरोना संक्रमण भएको छ । एक महिनाअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । आफ्नै घरमा आइसोलेशनमा बसेर उपचार गरेपनि संक्रमण निको नभएको ढुङ्गानाले जानकारी दिए ।
अहिले पनि संक्रमण पोजेटिभ रहेको र स्वास्थ्योपचार जारी रहेको उनले बताए । उनी २०४८ सालदेखि २०५१ सालसम्म प्रतिनिधि सभाको सभामुख रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण