लकडाउनपछि यस्तो छ कट्रीनाको योजना
मङ्गलबार, २५ जेठ २०७८, १९ : ४४
मुम्बई । कट्रीना कैफ बलिउडकी लोकप्रिय अभिनेत्री मध्येकी एक हुन् । बहु प्रतिभाका कारण उनी सबैको प्रिय छिन् । उनी अबको दिनमा रोहित शेट्टीको फिल्म ‘सुर्यवंशी’ र हरर कमेडी फिल्म ‘फोन भूत’ मा देखिने छिन् ।
त्यसपछि उनको अर्काे एक ठुलो फिल्ममा ‘टाइगर ३’ को सुटिङ हुनेछ ।
उनी यो फिल्मको सुटिङका लागि निकै उत्सुक छिन् । किनभने यो फिल्म उनको मनको नजिक छ । ‘टाइगर जिन्दा है’ र ‘एक था टाइगर’ मा जस्तै यो फिल्ममा पनि उनका घातक एक्सनहरू रहनेछन् । फिल्मको सुटिङका लागि उनी कोरोनाको स्थिति सामान्य हुने पर्खाइमा छिन् । लकडाउन हट्ने बितिकै ‘टाइगर ३’ को सुटिङ गर्ने उनको योजना रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण