शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

त्यतिबेला लाग्यो मेरो करियर नै समाप्त भयो :  कट्रिना

कट्रिना कैफले हालै आफ्नो विगतको जीवनको बारेमा ठूलो खुलासा गरेकी छिन् । हालैको एक अन्तर्वार्तामा उनले सन् २००३ मा आएको फिल्म सायामा अभिनयका लागि अस्वीकृत हुँदा आफूलाई धेरै हदसम्म डिप्रेशनमा...