डोटीमा भिरबाट लडेर युवकको मृत्यु
शुक्रबार, ११ असार २०७८, १३ : २९
जोरायल गाउँपालिका–१ घण्टेश्वर सामुदायिक वनको खाली भिरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीकेदार गाउँपालिका–१ का अन्दाजी १८ वर्षीय दीपकबहादुर विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका बिहीबार आफ्नी दिदीको घर जोरायल–१ झुरकाणा आएका विक आज बिहान स्थानीय गोगनपानी बजारबाट खाद्यान्न किनेर दिदीको घर फर्किने बेला चिप्लिएर घण्टेश्वर सामुदायिक वनको ‘खाली’ भन्ने भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरी चौकी गैराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण