दुई दशकमा बाघको आक्रमणबाट २२ जनाको मुत्यु
बुधबार, १६ असार २०७८, २२ : ३०
वि.सं. २०५५ सालदेखि हालसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट २२ जनाको मृत्यु भएको छ । सो निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले मानव र जनावरबीच द्वन्द्व नरोकिएको र पछिल्ला सबैभन्दा बढी मानिसको मृत्यु भएको जनाए ।
निकुञ्जमा सन् २०१८ को बाघ गणनाअनुसार वयस्क बाघको संख्या ८७ वटा रहेको थियो । सरकारले बाघको सङ्ख्या बढाउने प्रतिबद्धता गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण