एमाले कार्यदल : माधव नेपाल पक्षका नेता भन्छन्– हाम्रा ६ बुँदे शर्त पुरा भए
आइतबार, २७ असार २०७८, २२ : २२
एमाले कार्यदलको बैठकमा माधव नेपाल समूहको ६ बुँदे शर्त पुरा भएको नेताहरुले बताएका छन् । बैठक पछि एक नेताले आफूहरुले राखेको ६ बुँदे शर्त पुरा भएको रातोपाटीलाई बताए ।
माधव पक्षले जेठ २ मा फर्किनुपर्ने, पावर सेयरिङ हुनुपर्ने लगायतका मागहरु राख्दै आएका थिए ।
सहमतिको जुटाउन सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एमाले कार्यदलको बैठक १३ घण्टा चलेको थियो । सो बैठकले सहमति जुटाएको नेताहरुको भनाइ छ ।
नेताहरुले सहमतिको बुँदाबारे भने बाहिर ल्याइसकेका छैनन् ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
-
पुष्पलालको वैचारिक मार्गदर्शनमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
