मध्यपश्चिम विश्वविद्यालय परिसर तनावग्रस्त, विद्यार्थीले गरे अनिश्चितकालीन तालाबन्दी
मध्यपश्चिम विश्वविद्यालय संयुक्त विद्यार्थी संगठनले विभिन्न माग राख्दै आन्दोलन गरेका छन् ।
बिहीबार विद्यार्थीहरुले विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेका छन् । आइतबार विश्वविद्यालय समक्ष आफुहरुले राखेका मागहरु प्रति ध्यान नदिइएको भन्दै विश्वविद्यालयको केन्द्रिय क्याम्पस, परिक्षा व्यवस्थापन कार्यालयलगायत सम्पूर्ण संकायको क्याम्पसहरुमा अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन्।
हामीले आईतबार १८ बुँदे माग राखेका थियौ, ’अनेरास्ववियुका (क्रान्तिकारी) केन्द्रीय तथा प्रदेश सह–संयोजक तिर्सना हमालले रातोपाटीसँग भनिन्,‘ मागलाई प्रशासनले लत्याएकोले आन्दोलनमा उत्रनुपरेको हो ।
पटक–पटक प्रशासनलाई ध्यानाकर्षण गर्दा समेत प्रशासनले वास्ता गरेन,’उनले भनिन्, 'विद्यार्थीको बुलन्द आवाज समयको विशेष माग हो। यदी यसलाई वेवास्था गरेर अगाडी बढेको खण्डमा दुर्घटना अवश्यम्भावी छ । हमालले विद्यार्थीको हकहितका लागि हामीले आवाज उठाएको बताइन् ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण