कर्णालीमा कोरोना : ७२ जना डिस्चार्ज हुँदा २९ जना संक्रमित थपिए
बिहीबार, ०७ साउन २०७८, १९ : २०
कर्णालीमा बिहीबार थप २९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ८७ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा २९ जनामा संक्रमण पुष्टि भएको हो । बिहीबार कर्णालीमा आरटी–पीसिआर विधिबाट कोरोना परीक्षण गरिएको छैन ।
आज कोरोना पुष्टि भएकामध्ये सबैभन्दा धेरै कालिकोट जिल्लाका ११ जना रहेका छन् । यस्तै सल्यानमा ७, रुकुम पश्चिममा ६, मुगु ४ र हुम्ला जिल्लामा १ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै थप ७२ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् भने १ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्य महत्त्वपूर्ण समुद्री मार्ग पनि बन्द गर्ने इरानको चेतावनी
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण