सुर्खेत प्रहरीले नष्ट गर्यो गाँजा
आइतबार, १० साउन २०७८, २२ : ४०
सुर्खेत प्रहरीले १ हजार ३५० बोट गाँजाका नष्ट गरेको छ । प्रहरीले वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाको भित्री सडक खण्ड र स्थानीयको बारीमा प्राकृतिक रुपमा उत्रिएको गाँजा नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार प्रहरी चौकी बांगेसिमल सुर्खेतबाट खटिएको प्रहरी टोली गस्ती जाने क्रममा उक्त, गाँजा फेला पारेको थियो । प्रहरीले स्थानीय जनप्रतिनिधि, भद्र भलादमीहरूको रोहबरमा नष्ट गरिएको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कांग्रेस–एमाले सत्ता गठबन्धनभित्र उकसमुकुस, के होला सरकार ?
-
एमालेले फिर्ता लियो सुदूरपश्चिम सरकारलाई दिएको समर्थन
-
टी–२० विश्वकप २०२८ः नेपाल सीधै ग्लोबल क्वालिफायरमा, यस्तो छ नयाँ छनोट प्रक्रिया
-
ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
-
अमेरिका भ्रमणमा जाँदै इजरायली प्रधानमन्त्री
-
साउन १ देखि वन्यजन्तु जोखिम केन्द्रित बीमालेख लागू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण