काँग्रेसकाे १४ औं महाधिवेशन : समायोजन विवाद मिल्यो
बुधबार, २७ साउन २०७८, ०६ : ५६
काठमाडौं । नेपाली काँग्रेसमा अन्य राजनीतिक दलबाट प्रवेश गरेका नेता कार्यकर्ताको समायोजनमा देखिएको अन्योल अब हट्ने भएको छ । समायोजनका विषयमा देखिएको विवाद समाधान गर्न मंगलबार बसेको कार्यदलको बैठकले यसलाई नीतिगत रुपमा टुंगो लगाउने निर्णय भएको छ ।
पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समस्या समाधान गर्न गठित कार्यदलमा यस विषयमा सैद्धान्तिक सहमति भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । अब यो सहमतिलाई बुधबारसम्म अभिलेखिकरण गरिने छ । समायोजन भएको सहमतिलाई पार्टीको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरिन पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अबदेखि भरी सिलिण्डर ग्यास पाइने
-
म्याद अगावै सकियो सिद्धबाबा वैकल्पिक मार्गको कालोपत्रे
-
कक्षा १२ को नतिजा छिटो, तर ‘ओजेटी’ अझै बाँकी
-
होटल स्मारक र डाउनटाउन पिज्जालाई २५ हजार जरिवाना
-
पूर्वन्यायाधीश र पूर्वसैनिकको सम्पत्ति छानबिनमा किन उठ्यो क्षेत्राधिकारको प्रश्न ?
-
हेटौँडा–काठमाडौँ जोड्ने सडकहरूमा रात्रिकालिन यात्रामा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण