डाँका मुद्दाका फरार प्रतिवादी १६ वर्षपछि पक्राउ
सोमबार, ३२ साउन २०७८, ११ : ३९
डाँका मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले मोरङको मिक्लाजुङस्थित टाँडीबाट पक्राउ गरेको छ । दुईवटा डाँका मुद्दामा अदालतले १५ वर्ष कैद सजाय हुने फैसला गरेको पदम विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
धनकुटा जिल्ला अदालतले २०६२ भदौमा उनलाई ६ वर्ष कैद र ४५ हजार जरिवाना तथा असोजमा ९ वर्ष कैद र १ लाख ५५ हजार जरिवाना हुने फैसला गरेको थियो । पक्राउ पछि अदालतको अनुमति लिएर उनलाई कारागार चलान गरिएको मोरङ प्रहरीले जनाएको छ । अदालतले फैसला गरेको १६ वर्षसम्म उनी लुकिछिपी बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण