सर्लाहीबाट लागु औषधसहित युवक पक्राउ
बुधबार, ०२ भदौ २०७८, १३ : ४६
सर्लाहीको धनकौला गाउँपालिका–१ स्थित सेखौनाबाट सशस्त्र प्रहरीले लागु औषधसहित १ जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सेखौना घर भएका ३० वर्षीय जयकिशोर सिंह छन् । जयकिशोरको साथबाट ३ सय ७१ बोत्तल कोडील नामक लागु औषध बरामद गरिएको सशस्त्र प्रहरीबल प्रधान कार्यालयले जनाएको छ ।
ना.१ब २२१२ नम्बरको मोटरसाईकलमा सवार सिंहलाई सशस्त्र प्रहरी बल सुरक्षा वेश मनुषमाराबाट खटिएको टोलीले चेकजाँच गर्दा लागुऔषध फेला परेको थियो । मोटरसाइकल समेत बरामद गरेर उनलाई थप अनुसन्धान र कारवाहीका लागी स्थानीय प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण