लाजिम्पाटबाट ७ जना लागुऔषध कारोबारी पक्राउ
बुधबार, ०२ भदौ २०७८, २० : ५२
काठमाडौंको लाजिम्पाट र सोह्रखुट्टेबाट प्रहरीले लागुऔषध कारोबार गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टे र महानगरपालिका–२ लाजिम्पाटबाट लागुऔषध ओसारपसार र भण्डारण गर्ने गिरोहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।
उनीहरुको साथबाट प्रहरीले डाईजेपाम २३३ एम्पुल, सोही परिमाणमा नुर्फिन र प्रोमेथोजिङ्ग बरामद गरेको छ । आरोपीहरुको साथबाट ४७ पत्ता लागुऔषध ट्रामा पनि बरामद गरिएको एसपी बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
-
कोबोली फ्रेन्च ओपनको फाइनलमा, आर्नाल्डी बाहिरिए
-
मलाई न्याय र राजनीतिमा मात्र सीमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँ: सुशीला कार्की
-
काठमाडौँमा कलिङ्गा साहित्य महोत्सव सुरु (तस्बिरहरु)
-
मिथिला खानपानमा आँपको अचार
-
'मानव अधिकार आयोग प्रधानमन्त्रीसँग डराएको छैन'
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण