नेपाल एम्बुलेन्स सेवाको अध्यक्षमा डा. प्रदीप वैद्य नियुक्त
सोमबार, ०७ भदौ २०७८, १९ : ३७
काठमाडौं । आकस्मिक मेडिकल रेस्पोन्समा क्रियाशिल नेपाल एम्बुलेन्स सेवा (एन.ए.एस)को अध्यक्षमा डा.प्रदीप. वैद्य नियुक्त भएका छन् ।
नवनियुक्त डा. वैद्यलाई पूर्व अध्यक्ष रञ्जित आचार्यले आज एक कार्यक्रमबीच ब्याटन प्रदान गरे । संस्थाका पूर्व अध्यक्ष आचार्यले नेपाल एम्बुलेन्स सेवा १०२ को अध्यक्षका रुपमा आफ्नो ३ बर्षे कार्यकाल पूरा गरेसँगै नयाँ अध्यक्ष वैद्यलाई ब्याटन हस्तान्तरण गरेका हुन् ।
कोरोना महामारीको समयमा क्रियाशिल एन.ए.एस.ले काठमाडौं महा नगरपालिकासँगको समन्वयमा सेवा प्रदान गर्दै आइरहेको संस्थाले जनाएको छ ।
एन.ए.एस.का निवर्तमान अध्यक्ष आचार्यले देश भित्रको आपतकालीन स्वास्थ्य सुविधाहरुलाई सुधार गर्नको लागी संस्थाको सदस्यको रुपमा सधैं सक्रिय रहने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रश्नपत्र लिकका घटना किन दोहोरिन्छन् ?
-
संयुक्त राष्ट्र सुरक्षा परिषद्मा फ्रान्सको सम्बोधनकै बेलामा उठेर हिँडे अमेरिकी कूटनीतिज्ञ
-
दलित तथा विपन्नका लागि ३६ हजारभन्दा बढी आवास निर्माण
-
स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय बनाउने तयारी
-
नारायणी अस्पतालका सबै चिकित्सकले दिए राजीनामा, आकस्मिक सेवा पनि बन्द
-
चिटले काम गर्न नसक्ने गरी प्रश्नपत्र बनाइनु पर्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण