कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
बिहीबार, १७ भदौ २०७८, १३ : ४०
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले बाराबाट पक्राउ गरेको छ । कोल्हवी नगरपालिका–१ घर भएका ३६ वर्षीय अनिलकुमार चौधरीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
कोल्हवी नगरपालिका बस्ने १८ वर्षीय अजय चौधरीको हत्यामा संलग्न रहेका उनी लामो सयमदेखि फरार थिए । २०६९ जेठ २२ मा कोल्हवी–१ स्थित नहरमा अजय चौधरीको शव फेला परेको थियो । जिल्ला अदालत बाराबाट ५ दिन म्याद थप अनुमति लिएर उनीमाथि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण