गैँडा मारेको आरोपमा एक पुरुष पक्राउ
बिहीबार, २४ भदौ २०७८, १५ : ४४
नेपाली सेनाले गैँडा मारेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जमा तैनाथ सेनाको खड्ग दल गण र निकुञ्ज प्रशासनको टोलीले मुगुका नाङ्गी तामाङलाई पक्राउ गरेको हो ।
सेनाले तामाङमाथि विगतमा गैँडा मारेर खाग बिक्री व्यवसायमा संलग्न रहेको आरोप लगाएको छ । काठमाडौंको बौद्ध बस्दै आएका ६२ वर्षीय तामाङलाई बिहीबार चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई बुझाइएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
-
फुटतर्फ उन्मुख हुँदै कांग्रेस, सकसमा सभापति थापा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ
-
काठमाडौँमा सरुवा रोगको महामारी फैलिने उच्च जोखिम (तस्बिरसहित)
-
संसार एआई युगमा प्रवेश गरिसक्यो, कसैले चाहेर पनि यो रोकिँदैन
-
शिक्षामन्त्रीविरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन, पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण